• img
  • img
img img img
Categories
अन्तर्राष्ट्रीय समाचार

प्रधानमंत्री कार्कीलाई बधाई-भारतीय राजदूत

img

काठमाडौँ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले मंगलबार प्रधानमन्त्री सुशीला कार्कीसँग उनको सिंहदरबारमा शिष्टाचार भेट गरेका छन्।

राजदूत श्रीवास्तवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तर्फबाट प्रधानमन्त्री कार्कीलाई उनको नियुक्तिमा बधाई सन्देश हस्तान्तरण गरे। यस भेटका क्रममा उनले दुई छिमेकी राष्ट्रबिचको घनिष्ठ मित्रता र सहयोगलाई अझ सुदृढ बनाउन भारत प्रतिबद्ध रहेको बताए।

img

Share:
img

ताजा अपडेट

क्याटोगरी