• img
  • img
img img img
Categories
प्रदेश समाचार

पत्रकार महासंघद्वारा जेनजी शहिदहरूकाे सम्झनामा मैनबत्ती प्रज्वलन

img

कञ्चनरूप
राष्ट्रिय शाेककाे दिन नेपाल पत्रकार महासंघ सप्तरीले जेनजी आन्दोलनमा ज्यान गुमाएका सम्पूर्ण शहिदहरूप्रति श्रद्धाञ्जली ब्यक्त गर्दै मैनबत्ती प्रज्वलन गरेकाे छ । राजबिराज स्थित महासंघकाे कार्यालयमा सप्तरीका पत्रकारहरूले बुधबार साँझ ६ बजे जेनजी शहिदहरूकाे सम्झनामा मैनबत्ती प्रज्वलन गरिएकाे महासंघका अध्यक्ष श्रवण कुमार देवले जानकारी गराउनु भयाे ।
साे अवसरमा महासंघका पूर्व अध्यक्षहरू, कार्यसमितिका पदाधिकारी एवम सदस्यहरू, पार्षद सदस्यहरू लगायत पत्रकारकाे बाक्लाे सहभागिता थियाे ।

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी