• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

भारदहमा विशाल बेली परक्षण [बढाई ]शोभायात्रा

img

भूपदेव माली

असौज १३,सप्तरी।
सप्तरीको हनुमाननगर कंकालीनी नगरपालिका वार्ड नंबर १’ भारदह स्थित
पूर्वी नेपाल को चर्चित शक्तीपीठ कंकालीनी भगवती मन्दिरमा विशाल बेली परीक्षण बढाई शोभायात्रा संपन्न भएको छ।

बडा दसेको फुलपातीका दिन परंपरागत रूपमा निस्कने
बेली शोभायात्रा कोसी कॉलनी हुदेे भारदह बाजार परिक्रमा गरी भीमराज मंडलको अंगणमा बेलका रूखबाट बेल तोडीने अनुष्ठानकार्य संपन्न भएको हो।
संपन्न बेली परक्षण शोभायात्रामा इलाका प्रहरी    कार्यालय  भारदहका प्रहरी   जवानहरू. सशस्त्र प्रहरी बेस कॅम्प कार्यालय भारदहका जवानहरू,  सशस्त्र प्रहरी बल बरमझियाका जवानहरू, मेयर वीरेंद्र माझी लगायत  स्थानिय हजारोका सहभागीता रहेको थियो।
बेली परीक्षण बढाई अनुष्ठान हिंदू सनातन धर्मको तांत्रिक विधी हो।सोही अनुसार नवरानवरात्री अनुष्ठान संपन्न गरिएको छ।

img

Share:
img

ताजा अपडेट

क्याटोगरी