• img
  • img
img img img
Categories
राष्ट्रीय समाचार

निगमले अब बजारमा आधा सिलिन्डर ग्याँस पठाउने

img

‎सुमन राई
‎कञ्चनरूप
‎नेपाल आयल निगमले शुक्रबारदेखि बजारमा आधा सिलिन्डर मात्रै ग्याँस पठाउने निर्णय गरेकाे छ । निगमका कार्यकारिणी निर्देशक डा.चण्डिका प्रसाद भट्टका अनुसार अब उपभाेक्ताले ७.१ किलाे ताैल भएकाे आधा ग्याँस सिलिन्डर किन्न पाउनेछन् ।

‎आधा सिलिन्डर ग्याँसकाे मूल्य पनि साविककाे भन्दा आधा नै ताेकिएकाे छ । अन्तरराष्ट्रीय स्तरमा भइरहेकाे युद्धका कारण ग्याँसकाे माँग बढेकाे र आपुर्तिमा केहि समस्या देखिएकाेले यसलाई सामान्य बनाउन निगमले कदम चालेकाे भट्टले बताउनु भयाे ।
‎आधा सिलिन्डर ग्याँस बाड्दा धेरै भन्दा धेरै उपभाेक्तालाई पुग्नसक्ने निगमकाे दावी छ ।

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी