• img
  • img
img img img
Categories
खेलकुद प्रदेश समाचार समाचार

५ दिने खेलकुद प्रशिक्षण तालिम कार्यक्रम सम्पन्न,

img

भुपदेव माली, भारदह । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका अवस्थित मधुवापुर खेल मैदानमा बिभिन्न बिद्यालय लगाएका खेलाडीहरुको सहभागीतामा ५ दिने खेलकुद प्रशिक्षण तालिम कार्यक्रम सम्पन्न भयो ।

यस प्रशिक्षण कार्यक्रमका आयोजना जनविकास श्रोत केन्द्र जनकपुर तथा हनुमाननगर कंकालिनी नगरपलिकाका आर्थिक सहयोगमा कार्यक्रम संचालन गरेका थिए । नगरका प्रमुख शैलेश साह द्वारा उद्दघाटन गरि सहभागी खेलाडीहरु लाई प्रशिक्षण अवस्थामा गम्भिरतापूर्वक प्रशिक्षणका लाभ लिनु शुभकामना व्यक्त गरेका थिए ।

प्रशिक्षणमा एथले कटिस, भलिबल, क्रिकेट, कराते सम्बन्धी प्रारम्भिक इकाईका खेल अभ्यास प्रशिक्षण गराई सिकाइनै कार्य गरेका थिए । अभ्यासमा के–कसरी अभ्यास गर्ने प्रशिक्षकको निगरानीमा सहभागी खेलाडीहरु लाई पालो पालो अभ्यास गराएका थिए ।

प्रशिक्षणमा खेलका बारेमा संक्षेप जानकारी दिदै खेलमा प्रयोग गर्ने समाग्रीहरु द्वारा अभ्यास गराएका थिए ।
नगरपालिकाका सहयोगमा हर्षोउल्र्ला साथ खेलाडीहरु सहभागी भएका थिए । सहभागीहरु मध्ये एक जना भने राष्ट्रिय स्तरको प्रशिक्षक द्वारा प्रशिक्षण पाउँदा निकै गर्भाभित महशुस गरिरहेका छौं ।

खेलकुद प्रशिक्षणका लागी जनविकास सा्रेत केन्द्रका अध्यक्ष तथा राष्ट्रिय प्रशिक्षक बैजनाथ यादव, भलिबल प्रशिक्षक तर्फ भरत यादव, क्रिकेट प्रशिक्षक तर्फ ब्रहमदेव यादव लगाएत प्रशिक्षक टोली को बिशेष निगरानीमा प्रशिक्षण तथा अभ्यास गराइका थिए ।

खेलकुदको दिगो विकासका र स्वास्थ्य समाजका निर्माणमा महत्वपूर्ण योगदान खेलकुदको रहको कुरा प्रशिक्षक बैजनाथ यादव :

img

Share: