• img
  • img
img img img
Categories
खेलकुद समाचार

खेलकुद अभिमुखी कार्यक्रम सम्पन्न

img

भुपदेव माली, भारदह । खेलकुद अभिमुखी कार्यक्रम सम्पन्न भएको छ । हनुमाननगर कंकालिनी नगरपालिका वडा–३ पोर्ताहा माध्यमिक बिद्यालयमा संचालित कार्यक्रमका अध्यक्षता प्रशिक्षिक बैजनाथ यादवले गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष विजय यादव गर्नु भएका थिए ।


कार्यक्रममा छात्र–छात्राहरु, शिक्षकहरु लगाइत १०० जनाको सहभागी थियो ।
कार्यक्रमा जनविकास स्रोत केन्द्र जनकपुरका टोली द्वारा स्वास्थ्यका लागी खेलकुद, राष्ट्रका लागी खेलकुद नाराका साथ सहभागीहरु लाई बिभिन्न किसिमका खेल सम्बन्धी प्रशिक्षण र खेल ज्ञान सम्बनधी कुरा बारे बताएका थिए ।
एक दिने खेलकुद अभिमुखीकरण कार्यक्रमका आर्थिक सहयोग नगरपालिकाले उपल्बध गराइका थिए ।
खेलकुद माध्यमवाट युवाहरु स्वस्थ्य रहन र लागुऔषधी कुलत ,दुरव्यसनी वाट बचाउ गर्ने महत्वपूर्ण योग्दान रहने खेलकुदको रहेको कुरा प्रमुख प्रशिक्षक यादवले बताए ।

img

Share:
Tags