• img
  • img
img img img
Categories
समाचार सहकारी

अगरबत्ती बनाउने तालिम सम्पन्न

img

कुन्दन कुमार मण्डल । सप्तरीको कंचनरुप नगरपालिकामा ३ दिने अगरबत्ती बनाउने तालिम सम्पन्न भएको छ ।
माँ कंकालनी बचत तथा ऋण सहकारी संस्था लिमिडेटको आर्थिक सहयोग तथा नेपाल सामुदायिक विकास मञ्च को आयोजनामा अगरबत्ती बनाउने तालिम सम्पन्न भएको छ ।


गरिबी निवारणका लागी लधुवित्त कार्यक्रम अन्र्तगत माँ कंकालिनी बचत तथा ऋण सहकारी संस्था लि.का केन्द्र बैरवा कंचनपुर, जगतपुर लागइतका ५० जना महिला सदस्यहरुको सहभागीतामा ३ दिने अगरबत्ती बनाउने र शिप दिलाउने उद्देश्यले आयोजना गरेको कार्यक्रम सम्पन्न गरिएको छ ।

तालिममा अनुभावी तथा दक्ष प्रशिक्षक संतोष साह तथा प्रशिक्षिका सिता सिंह द्वारा अगरवत्ती बनाउने लिखित तथा प्रयोगात्मक रुपमा तालिम प्रदान गरिएका थिए ।

तालिमवाट लिई शिप ज्ञानलाई व्यवसायिक रुपमा परिनत गर्न तथा लिएको तालिमवाट रोजगार सृजना गर्न संस्था अध्यक्ष आकाश कुमार राजभण्डारी सबै सहभागी सदस्यहरु अग्रह गरेका थिए ।
आगामी तालिम महादेव गाउँपालिकामा हुने समेत जानकारी अध्यक्ष भण्डारी बताएका छन ।

img

Share: