• img
  • img
img img img

img

राजविराज । जिल्ला प्रहरी कार्यालय सप्तरीले शुरु गरेको गाँजा फडानी अभियान तीब्र रुपमा आगाडी बढि बढाएको छ ।
यसै क्रममा सप्तरीको रुपनी गाउँपालिका र सम्भुनाथ नगरपालिका ,राजविराज नगरपालिका वडा नं.–९ मलेठ, हनुमाननगर कंकालिनी नगरपालिका वडा नं.–१ भारदह लगाएतका ठाउँमा भएको गाँजा वोट प्रहरीले यस सप्ताह नष्ट गरेको छ ।


यस सप्ताहमा जिल्ला प्रहरी टोली तथा स्थानिय इलाका प्रहरीको संयुक्त टोलीले मलेठ, बिरेन्द्र वजार, सम्भुनाथ भारदह गरी २०० घर दुरी वाट १० हजार भन्दा बढी गाँजा वोट नष्ट गरेका छन ।

 


उक्त गाँजा वोटलाई आगो लगाई नष्ट गएिको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । भने बाकी वोट स्थानिय इलाका प्रहरी कार्यालयमा नष्ट गर्न संकलन गरिएका छन ।

एकै दिने मा भारदहको २० घर दुरीमा ३०० भन्दा बढी गाँजा वोट नष्ट गरिएको ईलाका प्रहरी कार्यालय प्रमुख प्रशान्त शाहीले जनाकारी दिएका छन ।

img

Share:
Tags