• img
  • img
img img img
Categories
प्रदेश समाचार राष्ट्रीय समाचार

आफुलाई ट्राफिक सई बताउने पक्राउ

img

 


लहान । सिरहाको बरियारपट्टी गाउँपालिका ५ स्थित जिझौलमा ट्राफिक प्रहरीको सई भनेर ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

ट्राफिकको सई भनेर सवारी चालकहरुसँग पैसा उठाउने क्रममा एक जनालाई प्रहरीले पक्राउ गरेको हो।

गोप्य सुचना पाए लगतै ईलाका प्रहरी कार्यालय महेशपुर पतारीका प्रहरी
निरिक्षक अरविन्द कुमार साहको कमान्डमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ ।

रंगेहाथ पक्राउ पर्ने बरियारपट्टटी ५ का ३० बर्षिय शिवनाथ यादव रहेका छन् । जिझौलमा सवारी साधन रोकेर ट्राफिक प्रहरी हुँ भन्दै पैसा उठाउने गरेका थिए ।
                                                                                                                               जनकपुर टुडे बाट लिएको समाचार

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी