• img
  • img
img img img

img

भारदह । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं.–१ भारदहको कोशी व्यारेजमा अवैध समान पक्राउ गरेकाछन ।

ईलाका प्रहरी कार्यालय भारदहको प्रमुख सहितका टोलीले गस्तीमा हिडेका बेला अबैध समान पक्राउ गरेका हुन ।

पक्राउ गरेका समानहरुमा जाडोका सुइटर, बच्चा कपडा,लेडिज कपडा तथा सुतिजन्य पदार्थ रहेकाछन  । समानको मूल्य एक लाख पचास हजार वरावरका रहेका छन । आज पक्राउ गरेका समान सर्वजानिकरण गर्दे भन्सार कार्यालयमा बुझाएका छन ।

छिमेकी राष्ट्रिय भारतवाट चोरी लुकी समान ल्याउने कार्य भइरहेको खवरवाट प्रहरी टोली गस्ती गर्दा समान पक्राउ गर्न सफल भएका हुन । त्यसलाई रोक्नका लागी ईलाका नेपाल प्रहरी कार्यालय भारदह पूर्णरुप सजग भएका छन । इलाका प्रहरी कार्यालय प्रमुखले बताएका छन ।

img

Share: