• img
  • img
img img img

राष्ट्रीय

post

+ जसपा नेपाल द्वारा सरकारलाई ८ बुन्दे माग सहित ज्ञापनपत्र

न्युज1नेपाल मंसिर १० गते, सप्तरी। जनता समाजवादी पार्टी (जसपा) नेपाल सप्तरीले संविधान संशोधनलगायत विभिन्न २८ [...]

पुरा पढ्नुहोस
post

२०४२ फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा निर्वाचनको विषयमा बैठक सम्पन्न

भूपदेव माली असोज ८, सप्तरी।२०४२ साल फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा निर्वाचनको तयारीको [...]

पुरा पढ्नुहोस
post

अन्तरिम सरकारको सिफारिसमा पहिलो अध्यादेश जारी

काठमाडौँ । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले पहिलो अध्यादेश जारी गरेका [...]

पुरा पढ्नुहोस
post

समयमै उपचार गराएमा ९०% मिर्गौलालाई बचाउन सकिन्छ

न्युज 1नेपाल असोज ४, सप्तरी। समयमै उपचार गराएमा ९०% मिर्गौलालाई बचाउन सकिन्छ। वीर अस्पतालका युरो [...]

पुरा पढ्नुहोस
post

सम्पादकीय

आज संविधान दिवस हो। संविधान बनेको दशकौं बितिसक्यो। तर संविधानका मर्म नेपाली जनताले बुझ्न सकेको [...]

पुरा पढ्नुहोस
post

जनमत पार्टीका पाँच वरिष्ठ नेताहरू द्वारा राजीनामा

भूपदेव माली असोज ०२, सप्तरी।जनमत पार्टीका पाँच वरिष्ठ नेताहरूले पार्टीबाट राजीनामा दिएका छन्। मुलुकको परिस्थिति [...]

पुरा पढ्नुहोस
post

इटहरी उपमहानगरपालिकाको कार्यालय सुचारु गर्न खुल्ला चौरमा बैठक सम्पन्न

३१ भदौ, सप्तरी । जेनजी आन्दोलनका क्रममा अराजक समूहद्वारा कार्यालय भवनमा आगजनी गर्नाले कामकाज सुचारु [...]

पुरा पढ्नुहोस
post

सुशीला कार्की नेतृत्व सरकारको मन्त्रिपरिषद् विस्तार , मन्त्रिपरिषद् बैठकले भोलि शोक दिवस मनाउने निर्णय

काठमाडौं । जेनजी प्रदर्शनको बलमा कार्की प्रधानमन्त्री नियुक्त भएकी थिइन् । उनले तीन सदस्यीय मन्त्रिपरिषद् [...]

पुरा पढ्नुहोस
post

तनहु कारागारबाट फरार भएका मध्ये १०९ जना कैदीबन्दी पक्राउ

न्युज 1नेपाल संवाददाता ३० भदौ, सप्तरी । तनहुँ कारागारबाट फरार भएका मध्ये १०९ जना कैदी [...]

पुरा पढ्नुहोस
post

तराई मधेशमा जितिया पर्वको हर्षोल्लास

भूपदेव माली भदौ २९, सप्तरी।आज तराई मधेशको आमाहरूले जितिया पर्व मनाउँदै छिन्। आफ्ना सन्ततिका लागि [...]

पुरा पढ्नुहोस
post

जेन जी आन्दोलनको क्रममा ५१ जनाको मृत्यु

भदौ २८,काठमाडौं। जेन जी आन्दोलनको क्रममा देशभरीका ५१ जनाको मृत्यु भएको पुष्टि भएको छ । [...]

पुरा पढ्नुहोस
post

आन्दोलनका क्रममा फरार कैदी बन्दीलाई फिर्ता हुन राष्ट्रिय मानव अधिकार आयोग द्वारा आग्रह

काठमाडौं —जेन जीको आन्दोलनको क्रममा कारागार तोडेर फरार भएका कैदीबन्दीहरुलाई कारागार फिर्ता हुन र नियन्त्रणमा [...]

पुरा पढ्नुहोस
post

सामाजिक सञ्जाल मनोरञ्जनको माध्यम  मात्र होईन  अन्यायको विरोध गर्ने ठाउँ पनि हो 

[caption id="attachment_8574" align="alignnone" width="530"] Oplus_0[/caption] -----प्रेमचन्द्र झा नेपालमा पछिल्ला केही वर्षयता अभिव्यक्ति स्वतन्त्रतामाथि विविध बहानामा [...]

पुरा पढ्नुहोस
post

१३ हजार ५ सय ७२ कैदीबन्दी फरार

काठमाडौं । अहिलेसम्म देशभरका कारागारहरूबाट साढे १३ हजार भन्दा बढी कैदीबन्दी फरार भएका छन् । [...]

पुरा पढ्नुहोस
post

सिंहदरबारको कोठा-कोठामाआगो जल्दाको दृश्य

काठमाडौं । प्रदर्शनकारीले सिंहदरबारको मुख्य भवनमा समेत आगजनी गरेका छन् । सिंहदरबारको कोठा-कोठामा आगो दन्किरहेको [...]

पुरा पढ्नुहोस