• img
  • img
img img img

अन्तर्राष्ट्रीय

post

राहदानी वितरणमा देखिएको समस्या समाधान भएको दाबी

काठमाडौं । राहदानी विभागले राहदानी वितरणमा १७ पुसमा  देखिएको समस्याको समाधान भइसकेको जनाएको छ । [...]

पुरा पढ्नुहोस
post

वरिष्ठ नेता पौडेललाई जापान सरकारले ‘अर्डर अफ द राइजिङ सन’ पदक प्रदान

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता एवम् पूर्वसभामुख रामचन्द्र पौडेललाई जापान सरकारले ‘अर्डर अफ द [...]

पुरा पढ्नुहोस
post

खेल बाहिरिएपछि रुँदै बिदा भए रोनाल्डो

दोहा – कतारमा जारी फिफा विश्वकप २०२२ को क्वाटरफाइनलमा मोरक्कोले पोर्चुगललाई हराएसँगै स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो [...]

पुरा पढ्नुहोस
post

२०२२ को ‘टाइम पर्सन अफ दी इयर’को उपाधि युक्रेनका राष्ट्रपति

काठमाडौं । सन् २०२२ को ‘टाइम पर्सन अफ दी इयर’को उपाधि युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले पाएका [...]

पुरा पढ्नुहोस
post

विवाह अघि यौनसम्पर्क गर्नेलाई एक वर्षसम्मको सजायको व्यवस्था हुने : इन्डोनेसिया

काठमाडौं । इन्डोनेसियाको संसदले विवाह अघि यौनसम्पर्क गर्नेलाई एक वर्षसम्मको सजायको व्यवस्था हुने कानुन ल्याउन [...]

पुरा पढ्नुहोस
post

लोसपाका अनिल झा र एमालेकी जुलीकुमारी महतोबीच रोचक प्रतिस्पर्धा

धनुषा । आसन्न प्रतिनिधिसभा र प्रदेससभा निर्वाचनमा धनुषा क्षेत्र नं ३ मा मुख्यरूपमा पाँचदलीय गठबन्धन [...]

पुरा पढ्नुहोस
post

अदालतबाट पक्राउ पूर्जी जारी, इन्टरपोलबाट रेड नोटिस जारी गराउने प्रक्रिया सुरु :

काठमाडौं । नेपालका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई खोज्न नेपाल प्रहरीले अन्तर्राष्ट्रिय अपराध [...]

पुरा पढ्नुहोस
post

कानूनलाई बेवास्ता गरेर देशप्रति बेइमानी

काठमाडौं। नेकपा एमालेका नेता डा.भीम रावलले सरकार संविधानमा उल्लेखित कानूनलाई बेवास्ता गरेर देशप्रति बेइमानी गर्न [...]

पुरा पढ्नुहोस
post

सरकारले अमेरिकालाई एसपीपीमा संलग्न नहुने पत्र पठाइसक्यो

काठमाडौं । नेपालले अमेरिकालाई अमेरिकाको ‘स्टेट पार्टनरसिप प्रोग्राम’ एसपीपीमा आबद्ध नहुने निर्णय पठाएको छ । [...]

पुरा पढ्नुहोस
post

रुसले युक्रेनमाथि जारी शान्ति वार्ता लम्ब्याउन खोजेको आरोप

काठमाडौं। रुसले युक्रेनमाथि जारी शान्ति वार्ता लम्ब्याउन खोजेको आरोप लगाएको छ । रुसी राष्ट्रपति भ्लादिमिर [...]

पुरा पढ्नुहोस
post

मलेसिया जाने श्रमिकलाई श्रम स्वीकृति सुरु

काठमाडौं । सरकारले मलेसिया जाने श्रमिकलाई श्रम स्वीकृति दिन पुनः सुरु गर्ने निर्णय गरेको छ। [...]

पुरा पढ्नुहोस
post

एनआरएनएमा मनोनयनको म्याद थप

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) का पदाधिकारीहरुका लागि चुनाव गराउन [...]

पुरा पढ्नुहोस
post

युक्रेनमाथि रुसले आक्रमण गर्दा विश्व शान्ति खल्बलिने सम्भावना बढेकोले नेपाल युक्रेनको पक्षमा

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले युक्रेनमाथि रुसले आक्रमण गर्दा विश्व शान्ति खल्बलिने सम्भावना बढेकोले [...]

पुरा पढ्नुहोस
post

तेस्रो विश्वयुद्ध भए त्यो “परमाणुयुद्ध” हुने

एजेन्सी ।  तेस्रो विश्वयुद्धमा परमाणुअस्त्र प्रयोग हुने रुसले चेतावनी दिएको छ । रुसका विदेशमन्त्री सर्गेई [...]

पुरा पढ्नुहोस
post

प्रधानमन्त्री देउवा र अमेरिकी विदेशमन्त्रीबीच युक्रेन संकटबारे कुराकानी

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनबीच टेलिफोन वार्ता भएको छ । [...]

पुरा पढ्नुहोस